मुकुन्द रिजाल

काठमाडौं क्षेत्र नं ७ को सभापतिमा मुकुन्द रिजाल निर्वाचित

काठमाडौं । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ७ को सभापतिमा मुकुन्द रिजाल निर्वाचित भएका छन्। कांग्रेस काठमाडौँ क्षेत्र नं ७ को आज सम्पन्न अधिवेशनमा रिजालले २०४ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी मनोहरि तिवारीले ५० मत प्राप्त गरे। यस्तै...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved