मानव अधिकार

कानून व्यवसायीमाथि बल प्रयोग नगर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौं। सर्वोच्च अदालतमा आन्दोलनरत कानून व्यवसायीमाथि बल प्रयोग नगर्न राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ। कानून व्यवसायीहरूबाट गरिएको शान्तिपूर्ण आन्दोलनमा प्रहरीबाट अनावश्यक बल प्रयोग गरी घाइते बनाइनु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानून विपरीतको कार्य भएको भन्दै आयोगले अनावश्यक बल...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved