महेन्द्र शाह

भीमदत्त भुलाउँदै महेन्द्र सम्झिँदै राजावादी

काठमाडौं । चैत २३ गते शनिवार कञ्चनपुरको भीमदत्त नगरपालिकामा राजावादीहरूको कार्यक्रम थियो । त्यो कार्यक्रममा काठमाडौंबाट पुगेका थिए,  स्वागत नेपाल । अघिल्लो चुनावमा झापा २ बाट स्वतन्त्र उम्मेदवारी दिएका नेपाल यतिखेर राजा फर्काउने अभियानमा छन् । ‘राजसंस्था पुनर्स्थापना लागि...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved