महिला राष्ट्रिय क्रिकेट टिम

मलेसियामाथि नेपालको सहज जित

काठमाडौं। आईसीसी महिला टी-ट्वान्टी विश्वकपको एसियाली छनोट खेलमा मलेसियामाथि नेपालले सहज जित निकालेको छ। टस जितेर पहिले बलिङ गरेको नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्‍यो। यूएईमा जारी प्रतियोगिताको आफ्नो चौथो खेलमा यो तेस्रो जितपछि नेपालको ग्लोबल छनोटमा पुग्ने सम्भावना...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved