महिला अभियन्ता

महिला अभियन्ता कमला भासिनको निधन

भासिन महिला अधिकारको क्षेत्रमा सन् १९७० देखि निरन्तर काम गर्दै आएकी व्यक्ति हुन्। लैङ्गिक समानता, शिक्षा, मानव विकास लगायतका अभियानमा उनी केन्द्रित थिइन्।

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved