महाभारत

महाभारत जंगलको डढेलो नियन्त्रणमा, पर्यटकीय क्षेत्र खुला

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृङ्खलाको सामुदायिक वनमा लागेको डढेलो आजदेखि नियन्त्रणमा आएको छ । गत मंगलबार दिउँसोदेखि खानीखोला गाउँपालिका–१ स्थित थामलेख डाँडास्थित महाभारत जंगलबाट आगलागी सुरु भएको थियो । उक्त डढेलो बेथानचोक गाउँपालिकाको महाभारत क्षेत्र तर्फसमेत फैलिएपछि...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved