महाधिवेशन प्रतिनिधि

देउवाले भने– महाधिवेशन प्रतिनिधि सकेसम्म सर्वसम्मत छनोट होस्

सुनसरी। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औँ महाधिवेशन अन्तर्गत प्रतिनिधि छनोट सर्वसम्मतको प्रयास गर्न नेता, कार्यकर्ताहरूलाई आग्रह गरेका छन्। सुनसरीको देवानगञ्ज गाउँपालिका कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले महाधिवेशन भइरहेका स्थानमा सकेसम्म हारजितको भन्दा...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved