मलाला युसुफजाई

मलालाको गुनासो– तालिबानले महिलालाई मानव मान्दैन

काठमाडौं । नोबेल पुरस्कार विजेता मलाला युसुफजाईले अफगानिस्तानमा महिलाहरूका लागि तालिबानले बनाएको नीतिलाई चुनौती दिन मुस्लिम नेताहरूलाई आग्रह गरेकी छिन् । इस्लामिक देशमा बालिका शिक्षाका लागि पाकिस्तानले आयोजना गरेको सम्मेलनमा उनले यस्तो आग्रह गरेकी हुन् । मलालाले भनिन्, ‘सरल...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved