ममता बनर्जी

मोदी कांग्रेसका कारण थप शक्तिशाली हुँदैछन् : ममत बनर्जी

एजेन्सी। तृणमूल कंग्रेसकी संस्थापक तथा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले भारतीय कांग्रेस पार्टीको कारण प्रधानमन्त्री नरेन्द्र मोदी थप शक्तिशाली हुँदै गएको बताएकी छन्। गोवा भ्रमणको अन्तिम दिन उनले कांग्रेसले राजनीतिलाई गम्भीरतापूर्वक नलिएकाले मोदी शक्तिशाली हुँदै गएको बताइन्। उनले भनिन्,...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved