मध्यपश्चिम विश्वविद्यालय

स्ववियु निर्वाचन : मध्यपश्चिम विश्वविद्यालयमा खस्यो ६५.३४ प्रतिशत मत

काठमाडौं । मध्यपश्चिम विश्वविद्यालय (एमयू)मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को मतदान सकिएको छ । नयाँ नेतृत्व चयनका लागि सोमबार भएको मतदानमा कुल २८ सय ६४ मत खसेको छ । जुन ६५.३४ प्रतिशत हो । विश्वविद्यालयमा ४ हजार ३ सय...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved