मधेस प्रदेश लोकसेवा आयोग

मधेस प्रदेश लोकसेवा आयोग पदाधिकारीविहीन

जनकपुरधाम । मधेस प्रदेश लोकसेवा आयोग लामो समयदेखि पदाधिकारीविहीन भएको छ । आयोगमा पदाधिकारी नहुँदा उद्देश्य तथा लक्ष्य अनुरूप काम गर्न नसकेको र कर्मचारी भर्ना एवं नियुक्तिलगायत काम ठप्प भएको छ । मधेस प्रदेश लोकसेवा आयोगका अध्यक्ष तथा सदस्य...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved