सुर्खेत। वर्षाका कारण हुम्लाका तीन ओटा मतदान केन्द्रमा मतदानमा ढिलाइ भएको छ। वर्षाका कारण नाम्खा गाउँपालिकाको महाबौद्ध माध्यमिक विद्यालय याल्वाङ, धुमछुमी आधारभूत विद्यालय भुवा कलाश, र शयम्भु आधारभूत विद्यालय बराईमा मतदान नभएको जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएको छ। अन्य...