मछिन्द्र क्लब

आर्मीलाई हराउँदै मछिन्द्रले जित्यो लगातार तेस्रो पटक उपाधि

काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगितामा आर्मीलाई हराउँदै मछिन्द्रले लगातार तेस्रो पटक उपाधि जितेको छ। दशरथ रङ्गशालामा सोमबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लब २–० लाई गोलअन्तरले पराजित गर्दै मछिन्द्रले उपाधिमा ह्याट्रिक गरेको हो । पहिलो संस्करणको फाइनलमा सातदोबाटो...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved