मकवानपुर

बसको ठक्करबाट देउसी खेल्न हिँडेका दुई जनाको मृत्यु

मकवानपुर। पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका-१९ नेवारपानी नजिकैको सडकखण्डमा शनिबार राति यात्रुवाहक बसले पैदलयात्रीलाई ठक्कर दिँदा दुईको मृत्यु भएको छ। अन्य चार जना घाइते भएका छन्। मृत्यु हुनेमा हेटौंडा–१९ नेवारपानीका २० वर्षीय सुरज विष्ट र चितवन पिप्लेका ३४ वर्षीय प्रेमबहादुर...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved