भ्रष्टाचार

बागमती नगरपालिकाका मेयर र उपमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, ३० करोड अनियमितता गरेको अभियोग

काठमाडौं । बागमती नगरपालिकाका नगर प्रमुख (हाल निलम्बित) भरतकुमार थापा र उपमेयर लीलाकुमारी मोक्तानसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । ३० करोडभन्दा धेरै अनियमितता गरेको अभियोगसहित उनीहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो...

1 2

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved