भ्रष्टाचारमैत्री कानून

दलहरूको ध्याउन्न ‘भ्रष्टाचारमैत्री’ कानून निर्माण !

सरकार पक्ष भने यो विधेयक जस्ताको त्यस्तै पारित गर्न चाहन्छ । तर, साना दल, नागरिक समाज तथा अधिकारकर्मीले भने यो प्रावधान सच्याउन दबाब दिँदै आएका छन् । अहिलेसम्म सरकार यो दबाबबाट किञ्चित पनि हल्लिएको देखिँदैन ।

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved