भ्यान दुर्घटना

बुर्तिबाङमा भ्यान दुर्घटना हुँदा बालकको मृत्यु

बागलुङ। बागलुङको बुर्तिबाङमा पिकअप भ्यान दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। शुक्रबार बिहान ग २ च ५९८० नम्बरको पिकअप भ्यान दुर्घटना हुँदा  तमानखोला गाउँपालिका-२ का ८ वर्षीय जोन सिर्पालीको मृत्यु भएको हो। प्रहरी निरीक्षक जयराम वन्तका अनुसार दुर्घटनामा ढोरपाटन-१...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved