भुकम्प

चीनमा भूकम्पबाट मृत्यु हुनेको संख्या १ सय २६ पुग्यो

काठमाडौं । चीनमा मंगलबार बिहान गएको भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या १ सय २६ पुगेको छ । सिजाङ स्वायत्त क्षेत्रको सिगाजे सहरको डिङ्ग्री काउन्टीमा मंगलबार नेपाली समयअनुसार बिहान ६:५० बजे ७ म्याग्निच्युडको भूकम्प गएको थियो । पछिल्लो अपडेटअनुसार भूकम्पबाट १...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved