काठमाडौं । भारतले इंग्ल्यान्डसँगको पाँच टेस्ट म्याचको सिरिजमा १-१ को बराबरी गरेको छ। दोस्रो टेस्टमा भारतले ३३६ रनको सानदार जित निकाल्दै सिरिज बराबरी गरेको हो। आइतबार पाँचौं तथा अन्तिम दिन इंग्ल्यान्डले ६०८ रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको थियो।...