भारत पाकिस्तान तनाव

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानको सैन्य र आतङ्ककारी अड्डाको आक्रमण रोकिए पनि पूर्ण रूपमा अन्त्य नभएको दाबी गरेका छन्। सोमबार देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले अब पाकिस्तानले चाल्ने कदमलाई हेरेर आगामी कार्यक्रम तय गरिने जानकारी दिए ।...