भारतीय नागरिक पक्राउ

मलद्वारमा आधा किलो सुन लुकाएर ल्याउने भारतीय नागरिक पक्राउ

काठमाडौं। मलद्वारमा लुकाएर ल्याएको आधाकिलो सुनसहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय नागरिक पक्राउ गरेको छ। फ्लाई दुबईको उडानमार्फत दुबईबाट आएका महमद जुहेव नामका उत्तर प्रदेशका नागरिक पक्राउ परेका हुन्। विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाका अनुसार जुहेव अहिले प्रहरीको...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved