भागदौड

अमेरिकाको एक कन्सर्टमा भागदौड मच्चिँदा ८ जनाको मृत्यु

अमेरिकाको एउटा गीत कन्सर्टमा भएको भागदौडमा परी ८ जनाको मृत्यु भएको छ। अमेरिकाको टेक्सासमा रहेको एस्ट्रोवर्ल्ड म्युजिक फेस्टिभलमा भागदौड मच्चिएको हो। घटनामा करिब तीन सय जना घाइते भएका छन्। त्यहाँका ह्युस्टन फायरका प्रमुख स्यामुएल पीका अनुसार घटना हिजो राति...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved