भरुवा बन्दुक

कुखुरा आँगनमा पसेको विषयले लियो उग्ररुप : छोराको भरुवा बन्दुक प्रहारबाट बाबु घाइते

हेटौँडा । मकवानपुरमा छोराले प्रहार गरेको भरुवा बन्दुक लागेर बाबु घाइते भएका छन् । बुधवार बिहानको समयमा भीमफेदी गाउँपालिका–९, अघोरमा घरेलु विवादले उग्ररुप लिँदा आफ्नै छोराको भरुवा बन्दुक प्रहारबाट बाबु घाइते भएका हुन् । ५९ वर्षीय कान्छाराम थिङलाई उनका...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved