बेलायत खोप

बेलायतले फ्याँक्यो ६ लाखभन्दा बढी एस्ट्राजेनेका खोप

बेलायतले मिति गुज्रेको भन्दै कोभिडविरुद्ध एस्ट्राजेनेकाको ६ लाख बढी डोज खोप फ्याँकेको खुलासा भएको छ। गत अगष्टमा मिति सकिने खोपलाई बेलायतले सोही महिना नष्ट गरेको तथ्यांक बेलायती अनलाइन पत्रिका दी इन्डिपेन्डेन्टले जनाएको छ। कम उमेर समूहमा एस्ट्राजेनेका खोपले समस्या...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved