बेरुजू

यी हुन् बेरुजू शून्य भएका पाँच स्थानीय तह

काठमाडौं । आर्थिक वर्ष २०७९/८० मा पाँच स्थानीय तहको बेरुजू शून्य देखिएको छ । काभ्रेपलान्चोकको महाभारत, पाँचथरको याकवरक, ताप्लेजुङको पाथिभरा याकवरक, धादिङको बेनीघाट रोराङ्ग र ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको बेरुजू शून्य देखिएको हो । महालेखापरीक्षकको कार्यालयले आईतबार सार्वजनिक गरेको ६१औं...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved