बेरुजु

कर्णालीका ७९ स्थानीय तहमा १८ अर्ब ९० करोडभन्दा बढी बेरूजु

सुर्खेत । कर्णाली प्रदेशका १० जिल्लाका ७९ वटा स्थानीय तहका बेरूजु बढ्दै गएको छ । महालेखापरीक्षक कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० कोअनुसार कर्णालीका ७९ स्थानीय तहका १८ अर्ब ९० करोड ६१ लाख १० हजार बेरूजु बाँकी रहेको छ...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved