बुद्धिजीवी परिषद्

एमालेको बुद्धिजीवी परिषद्ले राजनीतिक बहस गर्दै, प्रमुख वक्ता ओली

काठमाडौं। पार्टीको दशौँ महाधिवेशनका सन्दर्भमा नेकपा एमालेको बुद्धिजीवी परिषद्ले राजनीतिक बहस तथा दिशानिर्देश कार्यक्रम गर्दैछ। अध्यक्ष केपी शर्मा ओली प्रमुख वक्ता छन्। नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने कार्यक्रममा अध्यक्ष ओली प्रमुख वक्ताको रुपमा सहभागी हुने परिषद्का महासचिव गजेन्द्र थपलियाले...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved