बुढासुब्बा गोल्डकप

एनआरटीले हात पार्‍यो बुढासुब्बा गोल्डकपको उपाधि

काठमाडौं । बुढासुब्बा गोल्डकप फुटबलको उपाधि न्युरोड टिम (एनआरटी) ले हात पारेको छ। शनिबार धरानमा शनिबार सम्पन्न खेलमा चर्च ब्वाइज युनाइटेड फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै एनआरटीले उपाधि हात पारेको हो। खेलको २४ मिनेटमा चर्च ब्वाइजका लागि...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved