बुटवल उपमहानगरपालिका

बुटवल पूर्ण खोप र प्रसूति सेवायुक्त पालिका घोषणा

लुम्बिनी । रुपन्देहीका १६ स्थानीय तहमध्ये बुटवल उपमहानगरपालिका जिल्लामै पहिलो ‘पूर्ण खोप दिगोपन सुनिश्चितता तथा पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका’ घोषणा भएको छ । मङ्गलबार बुटवलमा आयोजित एक कार्यक्रमबीच बुटवल उपमहानगरका प्रमुख (मेयर) खेलराज पाण्डेयलगायतले यस्तो घोषणा गरेका हुन्...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved