बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

काठमाडौं। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्या अन्त्य गर्न गठित समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ। प्रतिष्ठानका सहकुलपति समेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको अध्यक्षतामा गठन गरिएको उच्चस्तरीय समितिले शुक्रबार प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको हो। प्रतिवदेन बुझाएपछि...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved