बिजुली

भारतले १२ घण्टा मात्रै बिजुली दिने : प्राधिकरण भन्छ, लोडसेडिङ हुँदैन 

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतबाट आयात गर्दै आएको बिजुली आजबाट १२ घण्टा मात्रै आपूर्ति हुने भएको छ । यसअघि नेपालमा लोडसेडिङ हुन नदिन प्राधिकरणले भारतबाट दैनिक २० घण्टा बिजुली आपूर्ति गर्ने गरेको थियो । यद्यपि, नेपाल विद्युत् प्राधिकरणले...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved