बालबालिकालाई खोप

आजदेखि १२ देखि १७ वर्षका बालबालिकालाई फाइजर खोप लगाइँदै

काठमाडौं। आजदेखि कोभिडविरुद्धको फाइजर खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाउन शुरु गरिएको छ। यसअघि २८ कात्तिकदेखि ४ मंसीरसम्म १२ वर्षमाथिका सबै दीर्घ रोगीलाई उक्त खोप लगाइएको थियो। स्वास्थ्य सेवा विभागअन्तर्गत खोप शाखाका प्रमुख सागर दाहालले १२...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved