बागमती प्रदेश #मुख्यमन्त्री बहादुरसिंह लामा

प्रदेश सरकार खर्चिलो भयो भन्ने कुरामा म सहमत छैन : मुख्यमन्त्री तामाङ

हेटौँडा : विभिन्न आन्दोलन तथा सङ्घर्षबाट मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनमा आएको छ । नेपाली जनताको ठूलो सङ्घर्षबाट प्राप्त संविधान जारी भएको ऐतिहासिक दिनको सम्झनामा प्रत्येक वर्ष असोज ३ गतेलाई संविधान दिवसका रूपमा मनाउँदै आएको छ ।...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved