बशर अल-असद

बशर अल–असदसँग सम्बन्धविच्छेद गर्दै अस्मा

काठमाडौं । सिरियाका अपदस्थ राष्ट्रपति बशर अल–असदकी पत्नी अस्माले सम्बन्धविच्छेदका लागि निवेदन दिएकी छन् । जेरुसेलम पोस्टकाअनुसार अस्माले रुसको एक अदालतमा निवेदन दर्ता गरेकी हुन् । उनी बेलायत जाने तयारीमा छिन् । विद्रोही सेनाले दमास्कसलाई द्रुत रूपमा कब्जा गरेपछि...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved