आम मानिसको दैनिकी र बजार भाउसँग प्रत्यक्ष सम्बन्ध पेट्रोलियम पदार्थको भाउ छोइनसक्नु भइसकेको छ। उपभोक्ताले उपभोग गर्नुपर्ने सेवा तथा वस्तु उपभोगमा ‘ढाड सेकिने’ गरी चर्किएको मूल्य वृद्धिको सूचक चाहिँ किन कम देखिन्छ त ? राष्ट्र बैंकका पूर्व डेपुटीगभर्नर चिन्तामणि...