फेस्टिभल अफर

मेगा बैंकका कार्ड प्रयोगकर्तालाई विशेष ‘फेस्टिभल अफर’

काठमाडौं। मेगा बैंक नेपाल लिमिटेडले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी भिसा डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई ई-कमर्स कारोबारमा विशेष ‘फेस्टिभल अफर’ ल्याएको छ। बैंकले डेबिट कार्ड प्रयोगकर्तालाई कारोबारको १० प्रतिशत वा बढीमा ५ सयसम्म क्यासब्याक र क्रेडिट...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved