फुल कोर्ट

फुल कोर्ट बहिष्कार गरेका न्यायाधीशहरू आज सहभागी

काठमाडौं । प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर फुल कोर्ट बैठक बहिष्कार गरेका सर्वोच्च अदालतका न्यायाधीशहरू त्यहाँ सहभागी भएका छन्। हिजो मात्रै उनीहरूले प्रधानन्यायाधीश राणालाई भेटेर राजीनामा दिन सुझाव दिएका थिए। तर राणाले राजीनामा नदिने बरु महाभियोगको अडान लिएका...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved