फुलकोर्ट बैठक

प्रधानन्यायाधीशबिनाको फुल कोर्टद्वारा गोलाप्रथा पेशी पारित

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबिना बसेको न्यायाधीशहरूको फुल कोर्टले सर्वोच्च अदालतमा १५ मंसीरदेखि गोलाप्रथाद्वारा पेशी तोक्ने प्रणाली पारित गरेको छ। आजको फुलकोर्ट बैठकबाट ‘गोला प्रक्रियाद्वारा पेशी व्यवस्थापनसम्बन्धी कार्यविधि निर्देशिका’ लागु भएको न्यायाधीशहरूले बताएका छन्। आज तय भएको फुलकोर्ट...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved