फलफूल तथा तरकारी

तीते करेला प्रतिकिलो १२०, अदुवा १००

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार)का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु २५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २२, आलु...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved