मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक अर्याललाई सशस्त्र प्रहरी महानिरीक्षक पदमा बढुवा गरेको जानकारी दिए।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved