प्रधानमन्त्री शेरबहादुर देउवा

तिहारमा प्रधानमन्त्रीको शुभकामना : स्वास्थ्य मापदण्ड अपनाउनुस्

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले तिहारको अवसरमा शुभकामना दिँदै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै खुसीयालीका साथ पर्व मनाउन आग्रह गरेका छन्। आफ्नो शुभकामना सन्देशमा प्रधानमन्त्री देउवाले कोभिड-१९को जोखिम कायमै रहेको भन्दै सम्पूर्ण नागरिकलाई खोप लगासकेको अवस्था नभएकाले स्वास्थ्य मापदण्ड...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved