प्रधानमन्त्री प्रचण्ड

सरकारका काममा जनताले पक्कै धन्यवाद दिएकै होलान : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समयमा सरकारले विभिन्न प्रकरणमा अनुसन्धान थाल्नु सुशासनका पाइला भएको बताएका छन् । मंगलबार बालुवाटारमा भएको कार्यक्रममा प्रचण्डले भुटानी शरणार्थी प्रकरणदेखि लिएर ललिता निवास हुँदै ठूलो मात्रामा अवैधरूपमा विमानस्थलबाटै बाहिरिएको सुन पक्राउ प्रकरण...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved