प्रधानमन्त्री कप महिला क्रिकेट

एपीएफकी कप्तान इन्दु ‘प्लेयर अफ द टुर्नामेन्ट’

काठमाडौं । एपीएफकी कप्तान इन्दु बर्मा प्रधानमन्त्री कप महिला क्रिकेटको ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भएकी छिन् । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा एपीएफलाई जिताउन इन्दुले २ विकेट पनि लिएकी थिइन् । प्रतियोगितामा उनले ६ खेलमा...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved