चालु आर्थिक वर्षको संशोधित कूल गार्हस्थ्य उत्पादन सात खर्ब ६३ अर्ब रहने अनुमान गरेको बजेटमा प्रदेशको आर्थिक वृद्धिदर गत आवको चार दशमलव ३४ प्रतिशतबाट बढेर चालु आवमा पाँच दशमलव ४१ प्रतिशत पुग्ने अनुमान गरिएको छ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved