प्रदेश प्रमुख

साढे तीन वर्षमा बिनाकारण पाँचचोटि फेरिए प्रदेश प्रमुख

काठमाडौं। सत्तारोहण गरेको साँढे तीन महिनामा शेरबहादुर देउवाले पूर्ववर्ती सरकारले नियुक्ति गरेका प्रदेश प्रमुख हटाएर नयाँ पदस्थापन गरेका छन्। यसअघि प्रधानमन्त्री भएको १५ दिनमै  देउवाले पूर्ववर्ती सरकारले नियुक्ति गरेका प्रदेश प्रमुख हटाएर नयाँ पदस्थापन गरेका थिए। फेरि अहिले सरकारले...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved