प्रदीप यादव

यादवलाई केन्द्रीय सदस्यबाट निष्कासन गर्ने जसपाको निर्णय

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) ले नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप यादवलाई केन्द्रीय सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको छ। जसपाको केन्द्रीय कार्यकारिणी बैठकले उनलाई पार्टी विरोधी गतिविधिमा लागेको भन्दै कारबाही गरेको हो। देउवा नेतृत्वको गठबन्धन सरकारले यादवलाई मन्त्री नबनाएको...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved