प्रतिनिधि सभा

प्रतिनिधि सभा बैठक सर्‍यो

काठमाडौं । प्रतिनिधि सभा बैठक सरेको छ । भोली दिउँसो १ बजे बस्नेगरी बोलाइएको बैठक विशेष कारणले सरेको महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए । अर्को बैठक भोली नै अपराह्न ४ बजे बस्नेछ ।

1 2 3

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved