प्रचण्डको तेस्रो कार्यकाल

प्रधानमन्त्रीमा प्रचण्डको तेस्रो कार्यकाल: सुशासनमा सकारात्मक प्रयास, अर्थतन्त्रमा औसत सुधार, शान्ति प्रक्रियाको काम अधुरै

भारतसँग १० हजार मेगावाट विद्युत् व्यापार सम्झौता र नक्कली भुटानी शरणार्थी काण्डको फाइल खोल्नु, सुनकान्डमा जोडिएका नेताहरु पक्राउ गर्नुलगायतले सुशासनका सकारात्मक पहल थालेको चर्चा छ ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved