प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् काठमाडौं क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्यका रूपमा नवनिर्वाचित सांसद प्रकाशमान सिंहले संविधानको रक्षा गर्दै कार्यान्वयनमा ध्यान केन्द्रित हुनुपर्ने बताएका छन् । शनिवार आफूलाई निर्वाचित गर्ने मतदातालाई धन्यवाद दिन आयोजित कार्यक्रमलाई सम्बोधन...