पोखरा महानगर

पोखरा महानगरको कार्यालयमा अख्तियारको छापा, मणिपाल अस्पतालसम्बन्धी कागजात जफत

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकाको कार्यालयमा छापा मारेको छ । मंगलबार दिउँसो आयोगको टोलीले छापा मारेर विभिन्न कागजात नियन्त्रणमा लिएको हो । मणिपाल मेडिकल कलेजको भवन नक्सा पासमा १९ करोड ८१ लाख राजस्व छुट दिएपछि महानगरविरुद्ध...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved